हिन्दू धर्म
From Wikipedia
हिन्दू धर्म वा सनातन (धेरै समयदेखि चलिआएको) धर्म विश्वकै पहिलो धर्म मानिन्छ, जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको बिशेषता यस भित्रका बिभिन्न आस्था र विश्वाशका श्रोत हुन्। यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भएको मानिन्छ। शङ्ख्याको हिसाबले यो विश्वको तेश्रो ठुलो धर्म हो जसका अनुयायीहरुको शङ्ख्या करिब १.०५ अर्ब छ। जस मध्ये ९६% दक्षिण एशियामा छन्।
Contents |
[परिवर्तन्] अवतार
- मत्स्य
- कूर्म
- वराह
- वामन
- नरसिंह
- परशुराम
- राम
- कृष्ण
- बुद्ध ???
- कल्कि
[परिवर्तन्] वेद
thumb|align=right|हिंदू मंदिर, श्री लंका
- ऋग्वेद
- यजुर्वेद
- सामवेद
- अथर्ववेद
[परिवर्तन्] इतिहास
- महाभारत
- रामायण
[परिवर्तन्] उपनिषद्
- उपनिषद् सूची
- भागवत गीता
[परिवर्तन्] भौगोलिक बाँडफाट
नेपाल, भारत, र मौरिसस् का राज्यहरु लगायत इन्डोनेशियाको बाली टापुमा प्राय जनशङ्ख्या हिन्दू छन्। केहिमात्रामा यी देशहरुमा पनि हिन्दूहरु छन्:
- बंगलादेश (१.१ करोड),
- म्यानमार (७१ लाख),
- पाकिस्तान (३३ लाख),
- श्रीलंका (२५ लाख),
- संयुक्त राज्य अमेरिका (२० लाख)
- दक्षिण अफ्रीका (१२ लाख),
- संयुक्त अधिराज्य (१२ लाख),
- मलेसिया (११ लाख),
- क्यानेडा (७ लाख),
- फिजि (५ लाख),
- ट्रिनिडाड र टोबेगो (५ लाख),
- गियाना (४ लाख),
- नेदरल्याण्ड (४ लाख),
- सिंगापुर (३ लाख)
- सुरिनाम (२ लाख).
प्रबल हिन्दू समुदाय पूर्व-सोभियत संघका राष्ट्रहरु, विषेशगरि रुस, र पोल्यण्ड मा पनि छन्। इन्डोनेशियाका टापुहरु जाभा, सुलावेसी, सुमात्रा र बोर्निओमा पनि प्रसस्त रैथाने हिन्दूहरु छन्। हिन्दूत्वयोगाको रुपमा त झनै विश्वब्यापि रुपमा फैलिएको छ। संयुक्त राज्य अमेरिकामा मात्रै ३ करोड योगाका अनुयायीहरु छन्।
|
---|
Categories: हिन्दू | हिन्दू धर्म | धर्म | नेपाल | Stub