स्वस्थ
From Wikipedia
प्रयोग अनुसार स्वस्थ शव्दको बिभिन्न अर्थ लाग्न सक्छ।
- यसको अर्थ बिरामी नहुनु वा कुनैपनि रोग नलाग्नु हुन सक्छ।
- यसको अर्थ तन्दुरुस्त हुनु (बिरामी नहुनुमात्र नभईकन) पनि हुन सक्छ।
- यसको (वा स्वास्थ्य शव्दको) प्रयोग कुनै व्यक्तिको शारीरिक अवस्थाको कुरा गर्न प्रयोग गरिन्छ। कुनै व्यक्तिको स्वास्थ्य स्वस्थ (कुनै रोग नहुनु) वा अस्वस्थ (कुनै/धेरै रोग हुनु) हुन सक्छ।
विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार स्वास्थ्य भनेको: "A dynamic state of complete physical, mental, spiritual and social wellbeing and not merely the absence of disease or infirmity." This is not a simple sentence, but this is important to understand. This is what it means in Simple English:
- A dynamic state means that a person is always changing.
- complete means having all of something.
- physical is about the body.
- mental is about how we think and feel.
- spiritual talks about our spirit or soul. It concerns religious parts of people.
- social talks about how we live with other people. It is about our family, work, school, and friends.
त्यसैले डबल्यु-एच-वो भन्छ: स्वस्थ भनेको आफु सुखी हुन चाहिने सबै थोक हुनु हो। रोग नहुनु हो। राम्रो खाना र पानी हुनु हो। राम्रो परिवार र साथीहरु हुनु हो। राम्रो चेतना हुनु हो। माया हुनु हो। सुरक्षित बासस्थान हुनु हो। ज्ञान र सम्बृद्धि हो। फरक-फरक मानिसका लागि यो फरक हुन सक्छ। एकै व्यक्तिको लागि पनि समय अनुसार फरक हुन सक्छ।
Categories: Stub | स्वास्थ्य | चिकित्सा