सरकार
From Wikipedia
राज्यको सार्वजनिक व्यवस्थापनकार्यमा शासित हुने जनताको इच्छाद्वारा अन्तर्राष्ट्रिय मान्यताहरुको आधारमा गठन हुने राज्यको सर्वोच्च संस्थालाई सरकार भनिन्छ । जुनसुकै राज्य नै किन नहोसः सरकार अपरिहार्य हुन्छ । यसर्थमा सरकार एक अपरिहार्य र निरन्तर संस्था हुन आउँछ । सरकारका रुपहरु विभिन्न किसिमका हुन्छन् । कतिपय सरकारहरु जनताका ईच्छा विपरित कुनै व्यक्ति वा समूहले सञ्चालन गरेको हुन्छन् । यस किसिमका सरकारहरुलाई तानाशाही वा निरंकुश सरकार भनिन्छ । बाँकी क्रमशः