इलेक्ट्रोनिक्स
From Wikipedia
इलेक्ट्रोन र अन्य बिद्युतिय चार्ज्ड अणुहरुको प्रवाहलाई नियन्त्रण गरी संचालन हुने विद्युतिय उपकरणहरुको अध्ययन र प्रयोगलाई इलेक्ट्रोनिक्स भनिन्छ। यस्ता उपकरणहरुमा भ्याक्युम, भ्याक्युम ट्युब र सेमाइकन्डक्टरहरु पर्दछन्।
केही मानिसहरुले त्यस्तो उपकरणले सामान्यतया कसरी काम गर्छ भन्ने कुरा भौतिकशास्त्रमा पनि पढ्दछन्।
समस्याको प्रयोगात्मक समाधानको लागी इलेक्ट्रोनिक सर्किटको निर्माण गरिन्छ। यस्तो कार्य इलेक्ट्रिकल, इलेक्ट्रोनिक र कम्प्युटर इन्जिनियरिङ भित्र पर्दछ।
धेरै जसो इलेक्ट्रोनिक प्रणाली, यी दूई वर्गमा पर्दछन्:
- केही इलेक्ट्रोनिक प्रणालीले जानकारी (वा सूचना) लाई प्रोसेस र वितरण गर्दछन्। यी संचार प्रणाली हुन्।
- अरु इलेक्ट्रोनिक प्रणालीले उर्जालाई परिवर्तन र वितरण गर्दछन्। यी नियन्त्रण प्रणाली हुन्।
One way of looking at an electronic system is to divide it into the following parts:
- Inputs - Electrical or mechanical sensors (or transducers), which take signals (in the form of temperature, pressure, etc.) from the physical world and convert them into current/voltage signals.
- Signal processing circuits - These consist of electronic components connected together to manipulate, interpret and transform the signals.
- Outputs - Actuators or other devices (also transducers) that transform current/voltage signals back into useful physical form.
Take as an example a television. Its input is a broadcast signal received by an antenna or fed in through a cable. Signal processing circuits inside the television extract the brightness, colour and sound information from this signal. The output devices are a cathode ray tube that converts electronic signals into a visible image on a screen, and magnet driven audio speakers.
Contents |
[परिवर्तन्] यो पनि हेर्नुस्
[परिवर्तन्] एन्टिना
- रेडियो एन्टिना
[परिवर्तन्] डिजिटल सर्किट
कम्प्युटर र इलेक्ट्रोनिक घडिहरु डिजिटल सर्किटबाट बनाईन्छ।
जटिल उपकरणहरु:
- माइक्रोप्रोसेसर
[परिवर्तन्] ट्युटोरियल र परियोजनाहरु
- Electronics Infoline Directory for electronics projects
- Electronics tutorials.com
- Williamson Labs' Electronics tutorial
- Ian Purdie's Electronics tutorials
- Iguana Labs' Electronics Tutorials and Kits
- Electronic Meanings and Acronyms
- Lessons in Electric Circuits - A free series of textbooks on the subjects of electricity and electronics.
- Radio-Electronics.Com Free information and resources covering radio and electronics